आउँ पखलाको संक्रमण,सतर्कता अपनाउन अनुरोध(भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,भदौ ६ गते । म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर … Continue reading आउँ पखलाको संक्रमण,सतर्कता अपनाउन अनुरोध(भिडियो सहित )